Rule 11
पद खारेज
(१) कर्मचारीको पद जुनसुकै कारणले रिक्त हुन आएमा त्यस्ता पद स्वतः खारेज हुनेछ । कुनै पद खारेज भएमा खारेज भएको मितिले सात दिन भित्र नियम ६ बमोजिमको अधिकारीले त्यस्तो पदको विवरण मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ ।
(२)……….
(३) सचिवले उपनियम (१) वमोजिम पद खारेज भएको जानकारी प्राप्त भएको मितिले सात दिनभित्र सोको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय र निजामती कितावखानालाई दिनु पर्नेछ ।